Simta
Simta
lekbesi

काठमान्डौमा हावा हुरी सहितको वर्षा ,

Gurvakot

चैत ९ ,काठमान्डौ – काठमान्डौमा हावा हुरी सहितको भारि वर्षा भएको छ ।

बिहानैदेखि मौसममा केही सुधार देखिएपनि दिनको ३ :४५ बजेतिरबाट राजधानीमा ठुलो वर्षा संगै आँधी हुरी चलेको छ ।

अहिले देशका विभिनन जिल्लाका भागमा भारि वर्षा संगै असिना पर्ने गरेको छ ।हिमाली उच्च भू -भागदेखि पहाडी जिल्लाहरुमा अहिले वर्षा भईरहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

lekbesi

नेपालमा अहिले पश्चिमी वायु प्रवेश गरिरहेको हुनाले बेला बेलामा हावा हुरी र चट्यांङ्ग पर्नेगरेको शाखाले जनाएको छ ।

अकस्मात आउने गरेको वर्षा असिनाले विभिन्न जिल्लामा अन्बाली देखि फलफुल खेतीमा क्षति गरेको स्थानिय बताउछन ।

Simta