फुर्सदमा साईकिल चलाउदै प्रचण्ड ,

चैत ९ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साईकिल चलाउदैको फोटो सार्वजानिक भएको छ।

प्रचण्डले विश्वमानै कोरोनाको संक्रमण देखिन थालेपछि सबैले सतर्कता अपनाउने भन्दै केहिदिनदेखि आफ्नो भेट घाट बन्द गरेका छन् ।

अत्यावस्यक बाहेक प्रचण्डले भेटघाट बन्द गरेको उनको सचिवालयले बताएको थियो ।प्रचण्ड फुर्सदमा भएको बेला साईकिल चलाउने गरेको भिडियो सामाजिक संजालमा पोस्ट भएको छ ।

lekbesi

जीवन आचार्यले प्रचण्डले साइकल चलाएको फोटो/भिडिओ फेसबुकमा राखेका छन्। ‘सेल्फ क्वारेन्टाइनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ।

शारीरिक व्यायामले ईम्युनिटी पावर बढाइ कोरोनाविरुद्ध लड्न मद्दत पुर्‍याउँछ,’ आचार्यले लेखेका छन् ।