पत्नीको अन्तिम विदाईमा मदनकृष्ण श्रेष्ठ भावविव्हल समाल्लिन गारो ,,

चैत २० – मदन कृष्ण श्रेष्ठ कि पत्नीको आज आर्य घाटमा अन्तिम दाश संस्कार गरियको छ लामो समय बाट क्यान्सर रोगले पिडित यसोदाको हिजो राति ११ बजे मृतु भयको थियो अन्तिम समयमा मदन कृष्ण भावविल भयर रोय । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो थियो । यसोदाको अन्तिम बिदाईमा कलाकार किरण केसी ,माग्ने बुढा ,शिब हरि पौडेल लगायत सबै कलाकार हरुको उपस्थिति थियो ।