लकडाउन उल्लङ्घन गरि चलाएका ३०२ सवारी साधन नियन्त्रणमा,

चैत १२ ,काठमान्डौ – ( कोभिड १९ ) बाट सुरक्षित रहन सरकारले गरेको लक् डाउनको आज दोश्रो दिन भएको छ ।

सरकारले लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ३०२ सवारी साधन राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बताएको छ ।

उल्लघन गरि चलाएका ३०२ सवारीसाधनलाई नियन्त्रणमा लिएको र अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने गरि सम्झाएर पाठाएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

lekbesi

तेस्तै सडकमा विना कारण हिडीरहेका नागरिकलाई विना अकारण ननिस्कन समेत आग्रह गरिएको उनले बताए ।