Simta
Simta
lekbesi

कोरोना संक्रमणपछि दिल्ली सरकारले मजदुरलाई पाँच-पाँच हजार दिने ,

Gurvakot

चैत १२, दिल्ली – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँच-पाँच हजार रुपैयाँ दिने बताएका छन्।

कोभिड १९ महामारीका कारण मजदुरी गुमेका सबै निर्माण कार्यका मजदुरलाई राहत स्वरुप रकम दिने भारतका समाचार माध्यमाले प्रकासित गरेका छन् ।

दिल्ली बिल्डिङ एन्ड अदर कन्स्ट्रक्सन वर्कर्स बोर्ड (बीओसीडब्लू) मा दर्ता भएका सबै मजदुरले सो राहत पाउने बताइएको छ।

lekbesi

बोर्डमा करिब ४ लाख मजदुर दर्ता भएको बीओसीडब्लूका अधिकारीले बताएका छन्। भारत सरकारले सोमबारदेखि दिल्लीमा लक् डाउन गरेपछि मजदुरको रोटि रोजी हुमेको छ ।

यक्त विषयलाई मध्यनजर गर्दै मुख्यमन्त्री केजरिवालले राहत स्वरुप मजदुरलाई पाँच-पाँच हजार दिने घोसना गरेका हुन् ।

मजदुरको पिडा हामि पुरै सिध्यानत सक्दैनौ तर केहि तरिकाबाट पिडा कम गर्न सकिन्छ भनेन कोसिस गरेको बताएका छन् ।

कोरोना संक्रमणले विश्वमानै महामारीको संकट ल्याईरहेको बेला अहिले भारतीय नागरिकको जिन्दगि कसरि बचाउन सकिन्छ भनेर कठोर कदम चालेको बताएका छन् ।

अन्य ज्याला मजदुरी गर्नेलाई भने सरकारले कुनै राहतको प्याकेज घोषणा नगरेको भारतीय सञ्चारमा लेखिएको छैन ।

Simta