कोरोना त्रासकै बेला विप्लवमा भने आन्तरिक चर्का चर्की ,

चैत १३ ,काठमान्डौ – (कोभिड १९ ) बाट विश्वमामा त्रासपूर्ण रहेकैबेला नेपालमा पनि कोरोना संक्रमित भेटिन थालेका छन् ।

सरकारले देश लकडाउन गरिरहेको बेला भने नेपाल कम्युनिस्ट पार्टी नेकपा नेत्र विक्रम चन्द (विप्लव ) भित्र अन्तरिक भाड भैलो देखिएको छ ।

विपार्टी भित्रका ललितपुर जिल्ला जनपरिषद प्रमुख शितल शर्माले हालै आफुमाथि विना कारण र स्पष्टिकरणको समेत मौका नदिइ कारवाही गरेको भन्दै पार्टीको माथिल्लो निकायबाट छानविनको माग गरेका छन् ।

lekbesi

पार्टीको स्थापना कालदेखिनै महाधिवेशन अघिदेखिने पार्टीको नीति सिद्दान्त र विधिमा रही पार्टीले दिएको जिम्मेवारीलाई बहन गर्दै आईरहेको बेलापनि पार्टीले आफुलाई कुनै स्पस्टिकरण नमागी कारवाही गरेको शर्माले बताएका छन् ।

हालै पार्टीमा नियुक्त जिल्ला सेक्रेटरी विदुषी भन्ने सावित्री अधिकारीले स्पस्टिकरणको मौका नदिई राजनीति पूर्वाग्रह र राजनीति चरित्र हत्या हुनेगरी एक्कासी पार्टीबाट निस्कासन गरेको विज्ञतिमा आफ्नो सहमत नरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

साथै पार्टीको माथिल्लो निकायले आफुलाई न्या अन्या छुट्याउने गरि छानविन गरोस भन्ने समेत शर्माले विज्ञप्तिमा उल्लेख गरिएको छ ।