Simta
Simta
lekbesi

प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डले अस्पतालमा भेटे ,

Gurvakot

चैत १४ ,काठमान्डौ – प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डले अस्पतालमा भेटे गरेका छन् ।

मुटुको चाल केही बढेपछि अस्पताल भर्ना भएका प्रधमानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न दाहाल अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच करिड आधा घण्टाको कुराकानीमा कोरोना त्रास ,लकडाउन ,र अब पार्टीले देश र जनताको लागि खेल्ने भूमिकाबारे छलफल भएको वालुवाटार विशेष श्रोतले जनाएको छ ।

lekbesi

मुटु चाल बढेपछि प्रधानमन्त्री ओलीलाई बिहिबार साँझा त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

Simta