कोरोना बारे भ्रम फैलाउने समाचार लेख्ने तिन वटा अनलाई बन्द ११ वटा हेर्ननमिल्ने गराईयो प्रेस काउन्सिल ,

चैत १५ ,काठमान्डौ – विश्वमा महामारीको रुपमा फैलिरहेको बोभिड १९ कोरोना संक्रमणको बारेमा भ्रम फैलाउने र मन्मर्जी लेख्ने तिन वटा अनलाईलाई बन्द गरेको प्रेस काउन्सिलले बताएको छ ।

काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ,भने ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ ।

तेस्तै सुचीकृत नभई संचालनमा रहेका कोरोना बारे भ्रम र डर पैदा गर्ने आपतिजनक टाईटल राख्ने ११ वटा अनलाईनलाई नेपालभरी हेर्न नमिल्ने बनाईएको कान्सिलले प्रेस विज्ञप्ति मार्फत बताएको छ ।

lekbesi

तेस्तै कुनै अनलाईनले तेस्ता भ्रमपूर्ण समाचार लेखेको वा डर पैदा गर्ने खालका समाचार लेखेको जानकारी हुन आएमा काउन्सिलमा जानकारी गर्नपनि जानकारी गराईएको छ ।