कोरोना संक्रमणको अफवाह फैलाउदै समचार सम्प्रेषण गर्ने ३६ ओटा अनलाईलाई काउन्सिलको स्पस्टिकरण ,

१७ वटा अन्लाईन मिडिया बन्द गर्न पत्राचार ,

चैत १८ ,काठमान्डौ – मिडियाको नाममा गाँउ टोलमा मन मर्नि र समाजमा आतंक फैलाउने समचार लेख्ने र आपति जनक टाइटल राख्ने ३६ वटा अनलाईनलाई प्रेश काउन्सिलले स्पस्टिकारण लिएको छ ।

साथै मिडियाको कुन स्थानका हुन् भन्ने पनि जानकारी नभएको र धेरैमात्रामा दर्ता नभएको पनि काउन्सिलले बताएको छ ।

२०७६ /१२ /१० देखि १६ गतेको अवधिभरि यी मिडियाले कोरोन असंक्रमण कोभिड १९ को बारेमा जताभावी समाचार सम्प्रेषण गरेको काउन्सिलले विज्ञप्तिमा जारि उल्लखे गरेको छ ।

lekbesi

ति व्याक्तिसंग स्पस्टिकरण सोधीएको र नेपालभित्र प्रकाशन प्रशारण नगर्ने गरि १७ वटा बन्द गरिने तेस्को लागि दुरसंचार प्राधिकरणमा पत्राचार गरिएको पनि काउन्सिलले बताएको छ ।

साथै कहिँ कतै मिडियाले आपतिजनक समाचार ,टाइटल हालेको थाहा हुन आएमा खबर गर्नपनि काउन्सिलले आग्रह गरेको छ ।

बन्द हुने अनलाईन मिडिया यी हुन् ,