Simta
Simta
lekbesi

हिजो वीर अस्पातामा मृतु भएकि महिलामा कोरोना नभएको पुस्टि ,

Gurvakot

चैत १८ ,काठमान्डौ – हिजो वीर अस्पातामा मृतु भएकि महिलामा कोरोना भाईरस नभाएको पुस्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका डा. विद्यानिधि पौडेलले जानकारी दिए ।

चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो ।

lekbesi

उनको उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।

वीर अस्पतालमा अन्य एक युवकको पनि हिजो बेहोस अवस्थामा मृतु भएको छ उनको भने कोरोना रिपोर्ट आएको छैन ।

Simta