Simta
Simta
lekbesi

अमेरिकामा कोरोना संक्रमणबाट एकै दिन ७१९ जनाको मृतु ,

Gurvakot

चैत १९ ,एजेनसी – कोभिड १९ को संक्रमणबाट अमेरिकामा एकै दिन ७१९ जनाको मृतु भएको एजेनसीले बताएको छ ।

मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भयो ।यस्तै न्यूजर्सीमा पनि एकैदिन ६९ जनाले ज्यान गुमाएका छन् ।

तेस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छन् जसमध्ये ३ हजार ९ सय ८८ को अवस्था गम्भीर रहेकोपनि बताईएको छ ।

lekbesi

हाल सम्म अमेरिकामा ६४६१ कोरोना संक्रमित ठिक भएर फर्किसकेका छन् ।

Simta