कनिकामा देखियो पाँचौ पटक सम्म कोरोना पोजेटिभ ,

बलिउड गायिका पाश्र्व गायिक कनिका कपुरलाई कोरोना संक्रमण देखिएलगतै उनको लखनउको एक अस्पतालमा उपचार भईरहेको छ ।

उपचार भईरहँदापनि कनिकामा पाँचौ पटक सम्म कोभिड १९ को संक्रमण फेला परेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

डाक्टरले हरेक २४ घण्टामा उपचारपछि कोरोना परिक्षन गर्ने गर्दछन ।किने पनि संक्रमितको दुई पटक सम्म पोजेटिभ देखिएमा अतेस्ता बिरामी सन्चो हुने गर्दछन ।

lekbesi

तर आचार्य कुरो कनिकामा पाचौ पटकसम्म कोरोना परिक्षन गर्दापनि पोजेटिभ आएपछि उपचारमा संलग्न चिकित्सक अचामित परेका छन् ।

तर सामाजिक संजालमा जसरि कनिकाको स्वास्थ्य अवस्थालाई लिएर चर्चा भएसंगै आत्तिन पर्ने नरहेको चिकित्सक बताउछन।

कनिकाले नियमित खाने कुरा खईरहेको कुरा चिकित्सकले भारतीय मिडिया संगै कुरा गरेका छन् ।

कनिकाले आफ्नो इनस्टाग्राममा केहि दिन अगाडी परिवारलाई निकै नै मिस गरेको र चाडै नै घर जान चाहेको उल्लेख गरेकी थिइन् ।