लकडाउनभरि बोटलको पानि दश रुपैयाँमा बेच्ने निर्णय ,

चैत १९ ,काठमान्डौ – लकडाउनभरि बोटलको पानि दश रुपैयाँमा बेच्ने नेपाल बोटल वाटर उद्योग संघले निर्णय गरेको छ ।

संघले बुधबार गरेको निर्नायामा अहिलेको कोरोना त्रासमा सबैल्कैइ मध्यनजर गर्दै लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरिएको बताएको छ ।

अहिले पानीको बोटल एक लिटरलाई २० रुपैयाँमा बेचीएको सबैलाई सर्वबिदितै रहेको र लकडाउनको अवधिभर १ लिटरको पानीको बोटललाई १० रुपैयाँमा बेच्ने संघका अध्यक्ष सुवास भण्डारीले जानकारी दिएका हुन् ।

lekbesi

आधुनिक युगलाई प्रयोग गर्दै भिडियो कन्फरेन्सबाट सचिवालयको बैठक बसेको पनि विज्ञप्तिमा उल्लेख छ ।

१० रुपैयाँमा पानिको बोटल पाउनलाई उपभाक्ताले भने ६० पिस लिन पर्ने संघले बताएको छ ।