पेट्रोलियम पदार्थको मूल्य अहिले सम्मकै सस्तो ,

चैत १९ ,काठमान्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल,मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

अब काठमाडौंमा पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा पर्ने छ ।

lekbesi

यो भन्दा गाडी निगमले मूल्य समायोजन गर्दा २ रुपैयाँ सम्म घट बढ हुनेगरेपानी यो पटक भने धेरैमात्रमा १० रुपैयाँ घटाएको हो ।