कुवेतमा एक जना नेपालीमा कोरोना संक्रमण ,

चैत २० ,काठमान्डौ – कुवेतमा एक जना नेपालीमा कोरोना संक्रमण फेला परेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना संक्रमणबाट थपिएका २८ जना नँया कोरोना बिरामीमध्ये एक जना नेपाली नागरिक पनि रहेको पुस्टि गरेको छ ।

उनको अवस्था अहिले सामान्य रहेको पनि कुवेतमा रहेको नेपालि दुतावासले जनाएको छ ।

lekbesi

कुवेतमा कोरोन संक्रमण बढ्दै गएको र नेपालीमा पनि संक्रमण फेलापरेपछि तेहा रहेको नेपालि दुतावासले सावधानी र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।