Simta
Simta
lekbesi

राजिव विक्रम शाहीद्वारा जाजरकोट जिल्लामा ३५ थान क्वारेईनटाईन बेड हसतान्तरण ,

Gurvakot

चैत २१ ,काठमान्डौ – जाजरकोट जिल्लाका नेपाली काङ्ग्रेस पूर्ब सासंद नेता राजिव बिक्रम शाहले जाजरकाेट जिल्लालाई ३५ थान क्वारेईनटाईन बेड उपलब्ध गरा एका छन् ।

विश्वमा महामारी फैलिरहेको बेला नेपालमा पनि कोरोनाका संक्रमणका बिरामी देखिन थालेका छन् ।

जाजरकोट जिल्लामा पनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि शाहीले जिल्लाका सबै गाँउपालिकामा क्वारेईनटाईन बेड उपलब्ध गराउन लागेका हुन् ।

lekbesi

शाहीले बेड सहित अन्य समाग्री जाजरकोट आजनै पठाउना लागेका हुन् ।शाहीले जाजरकोट जिल्ला बासीको लागि थुप्रै मलम लगाउने काम गरिरहेका छन् ।

उनले जनताको लागि आफ्नै निजि लगानीमा जाजरकोटमा अस्पताल पनि संचालमा ल्याएका छन् । जसले गर्दा जाजरकोटका जनता प्रदेश धाउनपर्ने झन्झट हटेको छ ।

कोरोन रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनमा जाजरकोट जिल्लाबाट मजदुर गर्न विभिन्न स्थानमा पुगी घर फर्कन नसकेकालाई शाहीले सबन्धित ठाँउमा बस्ने खाने वेवास्था पनि गरेका छन् ।

Simta