Simta
Simta
lekbesi

ज्वरो आएर अस्पताल भर्ना भएकि युवतीको मृतु ,

Gurvakot

चैत २० ,काठमान्डौ – ज्वरो आएर चितवनको भरतपुर अस्पतालमा भर्ना भएकि एक युवतीको मृतु भएको छ ।

हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका,२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे निधन भएको हो ।

गयाराति एक बजे अस्पतालको आकस्मिक कक्षमा राखेर आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

lekbesi

उनको स्वाब निकाल्ने र परिक्षन गर्ने काम बाँकी रहेको तिवारीले बताए । बिरामी भएपछि उषा राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।

Simta