वन तथा वातावरण मन्त्रिज्युका स्वकीय द्वोयले आफ्नै खर्चमा मजदुरलाई गरे खाद्यान वितरण, ,

चैत २१ ,काठमान्डौ – वन तथा वातावरण मन्त्रीका स्वकीय सचिव द्वोय मुक्ति बस्नेत र स्वकीय सचिव मुस्कान रोकायले खाद्यान वितरण गरेका छन् ।

जाजरकोट जिल्लाबाट कामको शिलशिलामा काठमान्डौ ,ललितपुर ,नँया बसपार्क लगायत विभिन्न ठाँउमा अलपत्र परेका नागरिकलाई उनीहरुले आफ्नै लगानीमा खाद्यानन वितरण गरेका हुन् ।

lekbesi

स्वकीय दवोयले आफ्नै ब्यातिगत खर्चमा मजदुरलाई चामल ,नुन ,तेल ,तरकारी ,दालमोट ,चिउरा लगायतका खाद्यानन वितरण गरेका हुन् ।

नँया बसपार्कमा रहेका ८ जना ,ललितपुर बालकुमारीमा अलपत्र परेका २० जना र भक्तपुरको ठिमीमा अलपत्र परेका ४० जनालाई खाद्यान्न वितरण गरेको मन्त्रलायका स्वकीय सचिव मुस्कान रोकायाले रंग दर्पणलाई जानकारी दिए ।

तेस्तै जाजरकोटबाट विभिनन जिल्लामा मजदुरी गर्न पुगेका लकडाउनमा परि अलपत्र परेकाहरुलाई पनि खाद्यान वितरण गरिने उनले बताए ।

काभ्रे ,सिन्धुपाल्चोक ,नुवाकोट ,संखुवासभामा अलपत्र परेका मजदुरलाई राहत वितरण गर्न सम्बन्धित जिल्लका सिडियो र गाँउपालिकाका अध्य्क्षलाई अनुरोध गरिएको पनि मुस्कानले बताए ।

तेस्तै काभ्रेमा अलपत्र परेका मजदुरहरुलाई काभ्रेमा ब्यवस्थापन गरिसकेको पनि जानकारी उनले गरेका हुन् ।विश्वनै लकडाउन छ , कोरोना संक्रमण तथा रोकथामको लागि नेपाल सरकारले पनि लकडाउन गरेको छ ।

जसमा विभिनन जिल्लाका नागरिक अलपत्र परेका छन् । तेसैले आफ्ना जिल्लाबासीका नागरिकले दुख: नपाउँ भनेर हामिले आफै ब्याक्तिगत खर्च गरेर मजदुरलाई खाद्यान्न वितरण गरेका हौ स्वकीय सचिव रोकायले भने ।

खाद्यानन वितरण गर्दै नागरिकलाई सरकारले गरेको लकडाउनलाई पालना गर्न र सेल्फ क्वारेईनटाईनमा बस्न सल्हा दिईएको स्वकीय मुक्ति बस्नेतले बताए ।