अमेरिकामा एकैदीन ३२ हजार बढी संक्रमित ट्रम्प भन्छन म माक्स लाउदिन,

चैत २२ , काठमान्डौ -अमेरिकामा अहिले कोरोना संक्रमितका बिरामी दैनिक ३२ हजार भन्दा माथि छन् । अमेरिका जारी गरेको नँया स्वास्थ्य निर्देशनमा मानिसहरुलाई मास्क लगाउन भनिएको छ ।

तर पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू मास्क नलगाउने बताएका छन् । ट्रम्पले भनेका छन् मलाई मेरो ओभल अफिसमा राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीको स्वागत गर्दा मास्क लगाएको देख्न सक्नुहुन्नँ ।

अहिलेसम्म अमेरिकी स्वस्थ्य अधिकारीले बिरामी र उनीहरुको हेरविचार गर्नेहरुले मात्रै मास्क लगाउनुपर्छ भन्दै आएका थिए ।

lekbesi

तर शुक्रबार जारी नयाँ निर्देशनमा सर्वसाधारणलाई पनि मास्क लगाउन भनिएको छ ।अमरिकी जनतालाई सार्वजानिक स्थानमापनि सफा कपडाले अनुहार ढाक्न भनिएको छ ।

स्वास्थ्य अधिकारिहरुले सबैलाई सर्जिकाली माक्स नलगाउन आग्रह गरेका छन् । अमेरिकामा नँया सोध अनुसार जसले माक्स लगाउदैनन ,उनीहरुको लापरवाहीका कारणपनि संक्रमित बढिरहेको पनि उनीहरुले बताएका छन् ।

ट्रम्पले उनको सरकारको प्रतिक्रियाले ज्यान पनि बचाएको उनले जानकारी दिएका छन् । तेस्तै नोभेम्बरम अहुना गईरहेको अमेरिकी रास्ट्रपति चुनावलाई पनि अघि नबढाईने ट्रम्पले जानकारी दिए ।

अमेरिकामा कोरोन असंक्रमित हाल सम्म २ लाख ८० हजार नाघी सकेको छ भने ७ हजारको कोभिड १९ बाट मृतु भईसकेको छ ।एजेन्सीको सहयोगमा ,