Simta
Simta
lekbesi

बहराईनमा रहेका नेपालीको चासो राख्दै प्रधानमन्त्रीले गरे फोन सम्पर्क ,

Gurvakot

चैत २२ ,काठमन्डौ – कोभिड १९ को विश्वभरिनै महामारी बढेकोबेला प्रधानमन्त्री ओलीले बहराईनमा रहेका नेपालीको चासो राखेका बताएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बहराइनका समकक्षीसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेका हुन् ।

बहराईनमा रहेका नेपालीहरुको समकक्षीहरुले सुरक्षा र सहयाेग गर्ने प्रतिबद्धता प्राप्त भएकाे प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

lekbesi

तेस्तै देशमा रहेका नेपालि हरुको चासो राख्दै ति देशका सरकार प्रमुखसंगपनि सम्पर्क गर्ने प्रधानमन्त्री ओलीले आज आफ्नो ट्वीटरबाट बताएका हुन् ।

Simta