Simta
Simta
lekbesi

मानव जातिको रक्षा गर्न एकताबद्ध हौ मन्त्रि भट्टराई ,

Gurvakot

चैत २२ ,काठमान्डौ – अहिलेको अवस्था संकटकालिनको विशेष अवस्था रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

अहिले चुनावको बेला जस्तै एक पार्टीले अर्को पार्टीलाई अर्प प्रत्यारोप गर्न संचार माध्याममा छरपस्ट नभई मानव जातिको रक्षा गर्न एकताबद्ध हुन् मन्त्रि भट्टराईले आग्रह गरेका छन् ।

मानव जातिनै समाप्त हुनेको हो कि भनेन अवस्थामा निजि र तुच्छ तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराखी समयलाई ख्यालगर्न उनले आग्रह गरेका छन् ।

lekbesi

काम गर्दा भुलबस कसैले गल्ति गरेको छ भनेपनि कारवाही गरौला सहुला तर अहिले पार्टीको माहाधिवेशन जस्तो सार्वजनिक बहस गर्नेबेला नरहेको भट्टराईले बताए ।

चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमिता आएको भन्दै सत्ता रुढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी दलका नेताहरु सरकारको चर्को विरोध गरिरहेको छन् ।

तेस्लाई लक्षित गर्दै भट्टराईले भनेका छन् पहिले आफु बाँचौ र मानव जतिको रक्षा गरौ ,जब ढुक्क संग बाचिन्छ तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौला ।

Simta