Simta
Simta
lekbesi

नेपालि कांग्रेस गुर्भाकोट नगर कार्यसमितिले कोरोन महामारीबाट बचाउन बैंक खाता संचालन ,

Gurvakot

चैत २२ ,काठमान्डौ – विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ लाई रोकथाम तथा नियन्त्रणको लागि नेपालि कांग्रेस कार्यसमिति गुर्भाकोट नगरकार्य समिति बैंक खाता संचालन गरेको छ ।

महामारीको अवस्थामा लकडाउनले मजदुर गर्ननसकी छाक टार्न मुश्किल रहेका हरुलाई सहयोग गर्न चाहने हरुको लागि गुर्भाकोट नगरकार्य समितिले राष्ट्रिय वाणिज्य बैंक मेहेलकुनाको को खाता नं. ४४८००००१२१०१ संचालन गरेको हो ।

कुनैपनि व्यक्तिले सहयोग गर्ने चाहना भएमा निम्न खाता नम्बरमा सहयोग गरि रसिद पार्टी कार्यालय मेहेलकुनामा बुझाईदिन नेपालि कांग्रेस नगरकार्य समितिका सभापति तथा नगरपालिकाका मेयर हस्त पुनले बताए ।

lekbesi

विश्वमा फैलिरहेको कोरोना संक्रमणले अहिले सम्पूर्ण मानवजातिलाईनै चुनौती दिएको छ । यो अवस्थाबाट मुक्त हुन एकमात्र उपाए मानवियताको भवन र एकिकृत प्रयास रहेको सभापति हस्त पुनले विज्ञप्ति मार्फत जानकारी दिए ।

कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको छ ।यो अवस्थामा हामि सबै र आफ्नो पार्टीको तर्फबाट सबैले ईमान्दारीपूर्वक पालान अगरना र सामाजिक दुरी कायम राख्नपर्ने पुनले बताए ।

अत्यावस्यक काम भन्दा बाहिर ननिस्कन र निस्केपनि माक्सको प्रयोग गर्न ,नियमित साबुन पानीले हात सरसफाई गर्न नेपालि कांग्रेस पार्टी नगर कार्यसमितिका सभापति तथा नगरपालिकाका मेयर अध्यक्ष गस्त पुनले सबैमा अपिल गरेका हुन् ।

Image may contain: text

 

Simta