केपी ओलीको विकल्प केपी ओलीमात्र हुन गोकुल बास्कोटा ,

चैत २३ ,काठमान्डौ – विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण अहिले देशभर लकडाउन गरिएको छ ।

नेपालमा पनि लकडाउन कडाईका साथ् पालाना भएको छ तर कतिपयले भने सामाजिक सञ्जालमा सरकारको विरोध गर्ने र सरकार असफल चुक्यो जस्ता प्रतिक्रिया पनि दिएका छन् ।

यस्तैबेला पूर्व सञ्चारमन्त्रि गोकुल बास्कोटाले सामाजिक संजालमा आफ्नो प्रतिक्रिया पनि राखेका छन् ।

lekbesi

बास्कोटाले भनेका छन् अहिले डिजिटल लोकराज्यका अज्ञात नागरिकका नाममा कान तातेमा र आँखा तिर्मिराएमा आँखा लडाउनु हुन्न ।

जसले जतिसुकै दौडधुप गरेपनि त्यो काम भनेको कोरोना बाट बच्न मात्र काम लाग्छ ।

तेसैले बास्कोटाले प्रधानमन्त्री ओलीलाई अनुरोध गर्दै भनेका छन् ।केपी ओलीको विकल्प केपी ओली मात्र हुन् ।

राजनीतिक स्थिरताले अझै दरो राज्य प्रणाली बनाउनेमा ढुक्क रहेको पनि बास्कोटाले बताएका छन् ।

प्रिण्टिङ्ग खरिद प्रेसमा ७० करोड कमिसन मागेको अडियो सार्वजानिक भएपछि पुर्व सञ्चारमन्त्रि बास्कोटाले राजिनामा दिएका थिए ।