Simta
Simta
lekbesi

रातो घलेकीमाकि गायिका जमुना सनमको आज जन्मदिन ,

Gurvakot

गायिका जमुना सनमको आज जन्मदिन परेको छ । नेपालि लोकदोहोरी क्षेत्रमा थुप्रै गितबाट आफ्नो नाम चर्चाको शिखरमा चुम्न सफल गायिका जमुना सनमलाई उनका सुभचिन्तकले बिहानैदेखि सुभकामना संदेश पठाएक छन् ।

रातो घलेकीमा ,बग्यो खोलि सगर भेट्नलाई ,मायाले दिएको रुमाल ,माया भुल्ने ,राति रिबन जस्ता थुप्रै गित गायिका जमुना सनमका हिट लिस्टमा छन् ।

जमुना सनाम्ले छिट्टै रातो घेलिकीमा दुई बजारमा ल्याउन लागेको पनि रंग दर्पणलाई जानकारी गरिन ।

lekbesi

लोकदोहोरी क्षेत्र देखि चलचित्र क्षेत्रका कलाकारहरुले सनमलाई बिहानदेखि सामाजिक सञ्जालमा जन्मदिनको सुभकामना व्यक्त गरेका छन् ।

सरकारले गरेको लकडाउनलाई सबैले पालना गरि सेल्फ क्वारेईनटाईनमा बसनापानी गायिका जमुना सनमले सबैमा आग्रह गरेकी छिन ।

Simta