Simta
Simta
lekbesi

वैशाख ३ गते सम्म लकडाउन लम्बियो ,

Gurvakot

चैत २४ ,काठमान्डौ – गत ११ गते बाट सुरु भएको लकडाउन सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आजको बैठकबाट वैशाख ३ गते सम्म लकडाउन कायम राख्ने निर्णय गरेको हो ।

चैत १७ मा (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो ।

lekbesi

सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । त्यतिबेलासम्म लकडाउन कायमै रहने बैठकले निर्णय गरेको हो ।

Simta