पाहुना नजानुहोस् नबोलाउनुहोस् स्वास्थ्य मन्त्रालय ,

चैत २५ ,-काठमान्डौ – पाहुना लाग्न जान र बोलाउन नगर्न स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कोभिड १९ का कारण विश्वमहामारी भईरहेको बेला कोरोना एक व्याक्तिबाट अर्को व्याक्तिमा सजिलै सर्न सक्ने भन्दै पाहुना बोलाउने र आफु पनि नजान मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट बच्न घर भित्र बस्नु भन्दा अर्को विकल्प नरहेको हुनाले सबै हों क्वारेईनटाईनमा बस्दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

lekbesi

तेस्तै कैलाली कंचनपुरमा विदेशबाटा आएका सबैको कोरोन अपरिक्षन गरिने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले गरेको वैशाख ३ गते सम्मको लकडाउनलाई सबैले पालाना गर्नपनि मन्त्रालयले जनाएको छ ।

विश्वभरि कोरोना संक्रमणका बिरामीहरु १३ लाख नाघी सकेको छ । यसको प्रत्क्ष असर नेपालमापनि पर्न सुरु गरेको छ ।

नेपालमा पनि हाल सम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये एक जना ठिक भएर घर फर्किसकेका छन् ।