suekhet
bheriad

सलमानको धरौटी अदालतले अस्विकार गर्यो ,आज पनि जेलमा बिताउन पर्ने ,,

lekabesi

चैत २३ , मुम्बई – सलमान खान आज पनि जेलमै बस्ने भयका छन् ।, आज भन्दा २० बर्ष पहिले जोधपुर हिरण काण्डले उनलाई हिजो जेल चलान गरियको थियो ।उनि संगै रहेका नायक सैफ अलि खान र नाईका तब्बु लाई जोधपुर अदालतले पहिले नै सफाई दियको थियो। तर वलिउड नायक सलमान खान लाई भने हिजो अदालतले दोषी ठहर गर्दै ५ वर्ष जेल १० हजार जरिवाना तोकेको छ। यो खबरले पुरा भारत मा मात्र नभयर अन्तरास्ट्रिय सम्म दुख ब्यक्त गरियको छ ।

उता भने उनले सुरु गरियका फ्लिम ,रेस ३, लगायत अन्य ३,४ फ्लिम्मा लगानी गरियको ८ अर्ब   धरापमा पर्ने भयपछि प्रोडुसर चिन्तामा छन् । ई फ्लिमको मुख्य भूमिकामा सलमान छन् ,साथै उनले गर्दा भारतीय टेलिभिजनमा समेत घाटालागेको भन्दै भारतमा जता ततै कोल्हाल मचियको छ ।सलमान खानका वकिल ले अदालतमा धरौटीको माग गरेको छ तर जोधपुर अदालतले यो निर्णय अस्विकार गरेको छ ।, असर्थ सलमान आज पनि जेलमा नै रहने छन्  ।