अन्तरास्ट्रिय उडान १८ गते सम्म बन्द ,

चैत २५ ,काठमान्डौ – विश्वमा महामारी रुपले ल्याईरहेको कोरोना रोकथाम तथा नियन्त्रण गर्न नेपालमा सरकारले गत ११ गतेबाट गरेको लकडाउन आउँदो नँया वर्ष बैशाख ३ गते सम्म कायम गरेको छ ।

तेस्तै सरकारले अन्तरास्ट्रिय उडान सेवालाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले बताएका हुन् ।

lekbesi