Simta
Simta
lekbesi

(कोभिड १९ )नियन्त्रण सुर्खेत गुर्भाकोट नगरपालिकालाई ३४ हजारको थर्म गन सहयोग ,

Gurvakot

चैत २६ ,काठमान्डौ – ( कोभिड १९ ) कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपालि कांग्रेस गुर्भाकोट सुर्खेतले रु ३४,००० बराबरको ज्वरो नाप्ने यन्त्र थर्म गन गुर्भाकोट नगरपालिकालाई सहयोग गरेको छ ।

कोरोना नियन्त्रणको लागि गुर्भाकोट नगरपालिकाले चालेको कदमहरुमा थप सहयोग जुट्दै गरेकोपनि नगरपालिकाका मेयर अध्य्क्ष हस्त पुनले जानकारी गरे ।

तेस्तै नगरपालिकाले निर्माण गरेको २८ बेडको सिटि हल क्वारेईनटाईनमा हाल सम्म १५ जना रहेको पनि मेयर हस्त पुनले रंग दर्पणलाई जानकारी दिए ।

lekbesi

पुनका अनुसार उनीहरु सबै मजदुर गर्न गएका र वाग्लुङ्गबाट आएका हुन् ।क्वरेईनटाईनमा रहेका सबैको तत्कालै स्वाब परिक्षन गरिने पनि अध्यक्ष पुनले जानकारी दिए ।

तेस्तै नगरपालिकाले सहारेको स्वास्थ्य चौकीमा पनि १४ बेडको क्वारेईनटाईन सुरु गरेको छ । तेहा भने हाल सम्म कुनै व्याक्ति नराखीएको पुनले बताए ।

नगरपालिकाले भईपरी आए क्वरेईनटाईनमा वास्यक उपकरण सहित सर सामान र स्वास्थ्यकर्मीको व्यववस्था गरिसकेको हुनाले कोहि पनि नआत्तिन सूचना गरेको छ ।

Simta