सिम्ता गाँउपालिका वडा न ४ का विपन्न मजदुरलाई छिट्टै राहत वितरण गरिने सचिव रेशम हमाल ,

चैत २७ ,काठमान्डौ – विश्वमाहामारी कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) सिम्ता गाउँ कमिटी वडा न. ४ को औनौपचारिक बैठक बसेको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीमा आबद्द शिक्षक ,कर्मचारी ,तथा पार्टी सदस्य वडा कमिटि गाँउ कमिटि ,जिल्ला कमिटिबाट निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

कोरोना संक्रमणले अहिले विश्वनै त्रसित भईरहेको बेला जसको प्रतक्ष असर नेपालमा पनि देखिन थालेको छ । सरकारले ( कोभिड १९ ) बाट बच्न लकडाउन गरिरहेको छ ।

lekbesi

यस्तो अवस्थामा नेकपा सिम्ता गाउँ कमिटी वडा न. ४ ले कोभिड १९ बाट स्थानियमा भईपरी आउने समस्यालाई समाधान गर्नको लागि विभिनन व्याक्तिले आर्थिक सहयोग गरेको नेकपा सिम्ता गाउँ कमिटी सदस्य तथा वडा न .४ का कमिटी सचिव रेशम हमाल ले जानकारि दिए ।

विभिनन तवरबाट जुटेको आर्थिक रकमबाट वडामा रहेका अति विपनन वर्ग मजदुरलाई छिट्टै राहत वितरण गरिने प्रक्रिया अगाढी बढाईएको वडाका सचिव हमाले बताए ।

जनता रोगले मात्र नभई भोकले पनि मर्छन भन्ने कुरालाई ध्यानमा राख्दै यो अभियान अगाडी बढेको सिम्ता गाउँ कमिटी वडा न. ४ का अध्यक्ष दिर्घ मल्लले सहयोगी मनमा धन्यवाद दिएक छन् ।

१) रेशम हमाल १५०००,
२) काली ब मल्ल १००००,
३ भिम ब मल्ल १३०००,
४) भिम ब रावत ५०००,
५)बिरेन्द सिहं ३००००,
६) चित्र ब हमाल २५००,
७ )सरस्वति सिंह २०००
८ ) नेत्रलाल महतारा २५००,
९ प्रेम महतारा ३०००,
१० )किस्ण शाहि १५००,
११ )दिर्घ मल्ल २५००,