नायक राजेश हमाल निर्देशक बन्दै ,,
चैत २४ ,सुपरस्टार नायक राजेश हमालले फिल्म निर्देशन गर्ने भयका छन । अनिल पाण्डे र युवराज कार्कीको संयुक्त लागनी रहेको फ्लिम्लाई हमालले निर्देशन गर्नेछन । अमेरिकामा बस्ने केही नेपालीहरुको समुहले निर्माण गर्ने लभस्टोरी फिल्मलाई उनले निर्देशन गर्ने विषयमा छलफल करिब सकियको छ ,फ्लिमको मुख्य नायक भने हमाल आफै बन्ने छन् ।
,,करिब ३ करोडको लागतमा निर्माण हुने फिल्मको नाम भने गोप्य राखिएको छ । बन्दै गरेको फ्लिमको नाम भने कुन हो भने
खुलेको छैन । हमालले फिल्म फ्लोरमा गएपछि मात्रै नाम खुलासा गर्न निर्माण पक्षलाई आग्रह गरेका छन् । विगतमा पनि उनले निर्देशन गर्ने भनेर फिल्मको नाम सार्वजनिक भए पनि फिल्म नबनेकाले यसपाली उनी गुपचुपरुपमा काम गर्न चाहन्छन् ।
फिल्मका चारवटा गीतहरु रेकर्ड भइसकेका छन्, जसलाई रेगन क्षेत्रीले संगीत दिएका छन् । फिल्ममा हमाल लाई कुन नाईकाले साथदिने भन्ने फाईनल भयको छैन । प्रस्तावित मा प्रियंका र नम्रता सापकोटाको नाम आयको छ मौखिक कुरा भयको छ ,छलफल पछि लिखित सम्झौता पछि नाम सार्बजानिक गरिने छ । नेपालका केहि स्थलका सीनरहे पनि फ्लिम पुरै अमेरिकामा सुटिङ्ग हुने छ हमाल भारत भ्रमण मा छन् ,उनि नेपाल फर्किय पछि औपचारिक सम्झौता हुनेछ।