साउदी अरबका शाही परिवारमा पनि कोभिड १९ को सङ्क्रमण,

चैत २८ ,काठमान्डौ – साउदी अरबका शाही परिवारमा कोरोना संक्रमणको पुस्टि भएको छ। झण्डै एक सय ५० जनामा (कोभोड १९) को सङ्क्रमण फेला परेको बीबीसीले जनाएको छ ।

सङ्क्रमणबाट सुरक्षित हुन शाह सलमान जेद्दा शहरको एक द्वीप महलमा गएको बताइएको छ ।

यस्तै क्राउन प्रिन्स मोहम्मद बिन सलमान पनि केही मन्त्रीसँग सुरक्षित ठाउँमा गएका छन् ।

lekbesi

साउदी सरकारले कोरोन संक्रमणबाट बच्न हवाई सेवामा प्रतिबन्ध लगाएको छ भने धार्मिक स्थलको यात्रामा पनि रोक लगाएको छ ।