Simta
Simta
lekbesi

स्वास्थ्य कर्मिको तलब कट्टा गर्ने कुनै निर्णय भएको छैन ,

Gurvakot

चैत २८ ,कोरोना संक्रमणविरुद्द खटिएका स्वास्थ्यकर्मीको तलब तलब कट्टी नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको बताएका हुन् ।

गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकमा सरकारले तीनै तहका निजामति तथा सरकारी कर्मचारीको तलब कटाएर कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

lekbesi

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी नगरीएको र सबैले उच्च मनोबलका साथ काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

Simta