Simta
Simta
lekbesi

कोरोना विपद कोषमा अस्ट्रेलियाबाट नवराज सिंह ठकुरीको ५० हजार सहयोग ,

Gurvakot

चैत २९ ,काठमान्डौ – (कोभिड १९ ) कोरोना संक्रमणको महामारी रोकथाम तथा नियन्त्रण कोषमा नवराज सिंह ठकुरीले अस्ट्रेलियाको सिड्नीबाट सिम्तामा रहेका विपन्न मजदुर वर्गलाई रु ५० हजार सहयोग गर्ने बताएका छन् ।

सुर्खेत सिम्ता गाँउपालिका वडा न .६ घर भई हाल सिड्नीमा बस्दै आईरहेका ठकुरीले कोरोन विपद कोषमा उक्त रकम जम्मा गर्दिने कुरा नेकपाकि जिल्ला कमिटी सदस्य सरस्वती सिह लाई जानकारि दिएका छन ।

नवराज राकममा रहेको प्रिज्मा बोर्डिङ्गका फाउनडर पनि हुन् । ठकुरीले अस्ट्रेलियामा रहेर पनि सिम्तामा रहेका विपन्न मजदुर निमुखालाई राहत स्वरुप उक्त रकम सहयोग गर्ने जानकारी गरेका हुन् ।

 

Simta