suekhet
bheriad

विप्लवका कृयाकलाप अतिवादी हुन् गृहमन्त्री थापा बादल ,,

lekabesi

२४, चैत, चितवन – गृहमन्त्री रामबहादुर थापा वादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपाका पछिल्ला गतिविधि अतिवादी भएको टिप्पणी ब्यक्त गरेका छन् ।
गृहमन्त्री बादलले चितवनको भरतपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा यस्तो संज्ञा दियाका हुन् विप्लबका क्रिकलाप राजनीतिक रुपमा न भयर धम्म्की पूर्ण र जनतालाई दुख दिने प्रवृतिका भयको हुनाले प्रचलित कानुन अनुसार कारबाही गरिने पनि जानकारी दिय । कानुन विपरित कार्य गर्ने लाई सरकारले नियन्त्रण गर्ने र कारबाही गर्ने बताउदै हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्ने जिम्मेवारी गुहमन्त्रालयको भएको र आफूले त्यो काम गरिरहेको स्पष्ट पारे ।

मन्त्री भएपछि पहिलो पटक चितवन आएका मन्त्री थापाले चितवनको विकासको नेतृत्व पुष्पकमल दहाल प्रचण्डले लिएको र त्यसमा आफ्नो पनि हिस्सेदारी रहने जानकारी दिए ।उनले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विवादित नहुने पनि दावी गरे । सरकारले वैज्ञानिक, नियमसंगत र निश्चित प्रक्रिया अनुसार आईजीपी नियुक्ति गर्ने दाबी थापाको छ ।