Simta
Simta
lekbesi

शिक्षक संगठन पनि जुट्यो कोरोना राहत अभियानमा ,

Gurvakot

चैत २९,काठमान्डौ – ( कोभिड १९ ) कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा शिक्षकहरु पनि जागरूप देखिएका छन् ।

कोरोना संक्रमण विरुद्दको अभियानमा सुरु गरिएको आपतकालीन राहत कोषमा सिम्ता गाँउपालिका वडा न .४ बजेडीचौरमा आवद्द नेपाल राष्ट्रिय शिक्षक संगठनले आफुहरुको एक दिनको तलब कोरोना राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

विषम महामारीको बेला आ -आफ्नो एक दिनको तलब कोरोना राहत कोषमा जम्मा गर्ने वा नेकपा वडा कमिटि ४ का अध्यक्ष दिर्घ मल्ल / सचिव रेशम हमाललाई उपलब्ध गराउने नेपाल रास्ट्रिय शिक्षक सगठनका पुर्ब जिल्ला सचिब यज्ञराज सिह ठकुरिले बताए ।

lekbesi

विश्वमा कोरोना महामारीले उग्र रुप लिएको छ । नेपालमा पनि कोरोन संक्रमण देखिन थालेपछि सरकारले लकडाउनको घोषणा गरेको छ ।

लकडाउनमा परि छाक टार्न मुश्किल भएका सिम्ता वडा न .४ का विपनन मजदुरलाई छिट्टै राहत वितरण गरिने सचिव रेशम हमालले बताए ।

Simta