नोवेल कोरोना भाइरस नियन्त्रणलाई प्रभावकारी तुल्याएर अमुल्य मानव जीवन बचाउन एक जुट बनौ रास्ट्रपति भण्डारी ,

वैशाख १ ,काठमान्डौ – रास्ट्रपति विद्या देवी भण्डारीले नँया वर्ष २०७७ सालको सुभकामना ब्यक्त गर्दै नोवेल कोरोना भाइरस नियन्त्रणलाई प्रभावकारी तुल्याएर अमुल्य मानव जीवन बचाउ एक जुट रहन पर्ने बताएकि छिन  ।

स्वदेश विदेशमा रहेका नेपालिहरुमा भातृत्वको विकास र मंगलमय सुभकामना दिदै भण्डारीले सबैले उच्च मनोबल राख्न र सरकार नागरिकको सामाजिक दुरी कायम राख्नु र लकडाउन उतम उपाए रहेको बताएकि हुन् ।

विश्वव्यापी फैलीयको कोरोना महामारीबाट यो धर्तीमा लाखौ मानिसको ज्यान गैसकेको हुनाले र लाखौ संकर्मित रहेको हुनाले सबै सचेत रहनसमेत आग्रह गरेकी छिन  ।

lekbesi

कोरोना महामारीबाट विश्वको आर्थिक प्रणाली ,कृषि ,उदोग,शिक्षा , र मानिसको दैनिक जीवनलाई नराम्रो गरि खल्बल्याएको र दैनिक जीवन कस्टकर बनेको हुनाले हाम्रो अर्थतन्त्रलाई असर पार्न नदिन हाम्राआन्तरिक श्रोत बनजंगल ,जलश्रोतलाई जविक विभिदातालाई बचाई दिगो विकास हासिल गर्न पनि बताएकि हुन्।

हामि अहिले यो महामारीमा परेका छौ ,गत वर्ष हामीले महत्वपुर्ण आर्थिक ब्रिद्दि दर हासिल गरिउ ।पहिले हामि आफ्नो मानव जीवन बचाउ।

नेपाल सरकारले सम्रिद्द नेपाल शुखि नेपालको साझा रास्ट्रीय साझा आकांक्षा हासिल गर्न अग्रसर भएसंगै विकासका प्रयासहरु तिबरताका साथ अगाडी बढेको पनि रास्ट्रपति भण्डारीले सुभकामनाम अव्यक्त गरेकी छिन ।