suekhet
bheriad

तेह्र वर्षमै दुइ छोरा ,,

lekabesi

चैत २४, एकातिर बालबिबाह विरुद्दको गोष्ठी , सेमिनार ,भईरहेकै बेला मकवानपुर भर्ता गा बि स ७ कि १३ बर्षीय माया मोक्तानले २ बच्चा जन्मायकि छिन। आठ बर्षको उमेरमा उनकै गाउको १३ बर्षको केटा संग उनका बाबु आमाले बिबाह गर्दियका थिय ।उनले एघार बर्षमा एक बच्चा लाई जन्म दियकि थीइन भने तेस्को ठिक डेढ वर्षा पछि दोस्रो बच्चा लाई जन्म दियकि छन्।

उल्टो उड्ने चरा


अगाडी तिर जुनसुकै चरा पनि उड्न सक्छ तर पछाडी तिर उड्न सक्ने चरा हमीङ् बर्ड हो ।यो विश्वकै सानो चरा पनि हो ,हमीङ्को शरीरको तौल जम्मा २ देखि २१ ग्रामसम्म हुन्छ ।यो चरा आकाशमा सिधै माथि वा तल पनि उड्न सक्छ, र आकाशमै न उडेर जुन अवस्थामा छ तेही सिधा अडिन पनि सक्छ।