रौतहटमा एक जनालाई कोरोना पुस्टि ,

वैशाख १ ,रौतहट – रौतहटमा एक जना युवकमा कोभिड १९ संक्रमण देखिएको छ ।

इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

गत १६ गते उनि भारतबाट आएका थिए लकडाउनको बेला घरमा आएका उनलाई स्थानीयले क्वारेईनटाईनमा राखेका थिए क्वारेन्टाइनमा बसेकाहरूको २८ गते नमुना संकलन गरिएको थियो, ।

lekbesi

जसमध्ये उनको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म नेपालमा १४ जनामाथि कोरोना पुस्टि भएको छ ।

सबै भन्दा पहोलो कोरोना संक्रमित व्याक्तिभने सन्चो भर फर्किसकेका छन्।