राहत वितरण गर्न गएक वडा अध्यक्ष माथि कुट्पिट

वैशाख १ ,काठमान्डौ – राहत वितरण गर्न गएका सुनसरीको इनरुवा नगरपालिकाका एक जना वडाध्यक्षमाथि कुटिपिट भएको छ ।

इनरुवा ८ स्थित दलित वस्तीमा पुगेका वडाअध्यक्ष रविन्द्र मण्डललाई स्थानीयले कुटपिट गरेका हुन् ।

राहत वितरणमा पुगेका मण्डलले अति विपन्न वर्गलाइ मात्र वितरण गर्नथालेपछि हुने खानेखालका केहि मान्छेले उनीमाथि कुटपिट गरेको बताईएको छ ।

lekbesi

ति व्याक्तिले उनीमाथि लाद र मुक्का हानेको प्रहरीले बताएको छ घटना पश्चात वडा अध्यक्षको लागि सुरक्षाका लागि प्रहरी पुगेका थिए ।