कोरोना स्वाईनफ्लु भन्दा १० गुणा खतरनाक डब्लुएचओ,

वैशाख २ ,काठमान्डौ – विश्व स्वास्थ्य संगठनका प्रमुख डा। टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्र कोरोना संक्रमण रोकथाम गर्नसक्ने बताएका छन् ।

खोपबिना कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा कुनैपनि हालतमा रोक्न नसकिने टेड्रोसले बताएका हुन् ।

टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा भनेका छन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लु (एच १ एन१) बाट विश्वभर १८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो ।

lekbesi

तर कोरोना त्यो भन्दा १० गुणा घातक छ । यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको गरुरी छ हामीलाई यो पनि थाहा छ कि कोरोना तिब्र रुपमा फैलीएको छ उनले भने ।