लकडाउन वैशाख १५ गते सम्म लम्बियो ,

वैशाख २ ,काठमान्डौ – लकडाउन वैशाख १५ गते सम्म थप्ने आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

गत चैत ११ गते देखि गरेको सरकारको लकडाउन भोलि ३ गते समाप्त हुँदै छ नेपालमा कोरोना संक्रमणका बिरामी देखिने क्रम भने जारि नै छ ।

कोभिड १९ संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १५ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।हाल सम्म नेपालमा १६ जनामा कोरोना संकमित फेला परेका छन्।

lekbesi