Simta
Simta
lekbesi

कोरोनाबारे अफवाह फैलाउने प्रहरी नियन्त्रणमा ,

Gurvakot

वैशाख २ ,दाङ्ग- कोरोना अफवहा फैलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका १५ का २८ वर्षीय दीपक न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा कोरोना संक्रमित भेटिएको भन्ने गरल पोस्ट राखेको प्रहरीले बताएको छ।

यस्ता गलत पोस्टले जनतामा त्रास फैलाउने गरेको प्रहरीले बताएको छ उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

lekbesi

कोरोनाको अफवाह फैलाउने त्रासपूर्ण टाईटल राख्ने अनलाईइनलाई पनि काउन्सिलले बन्द गर्ने गरेको छ ।

Simta