Simta
Simta
lekbesi

वायुसेना निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त ,

Gurvakot

वैशाख ३ ,काठमान्डौ – सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पुर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ ।

सरकारको मंगलबार मन्त्रीपरिषदको बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।

तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त भएका हुन् ।

lekbesi

उनको पदावधिकति भने खुलेको छैन। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो ।

र्यटन सचिव वायुसेवा निगम सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्थालाई हटाएर खरेललाई महाप्रबन्धक सुगतरत्न कंशाकारभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष बनाइएको थियो ।

खरेललेले चार वर्ष कार्यकाल पूरा नसकी गत २०७६ माघमा राजीनामा दिएका थिए ।

Simta