surkhet

बर्षाले गरिन् जन्मदिनमा ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई ५१ हजार सहयोग ,,

surkhet

चैत, २५- नायिका बर्षा सिवाकोटीले आफ्नो जन्मदिनमा ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनलाई सहयोग गरेकी छिन् । बर्षाले शनिबार फाउन्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई ५१ हजार नगद हस्तान्तरण गरिन् ।उनले आफ्ना पिताको संझनामा यो रकम हस्तान्तरण गरेकी हुन् । बुबा कृष्ण प्रसाद सिवाकोटीको नाममा रकम हस्तान्तरण गर्दै बर्षाले जन्मदिनमा एउटा पवित्र काममा हातेमालो गर्न पाउँदा खुशी लागेको बताइन् ।

Gorkha

चलचित्र ‘जय शम्भु’को छायांकनमा व्यस्त नायिकाले सेलिव्रेशन गरेर जन्मदिन मनाउनु भन्दा कुनै पवित्र काममा सहयोग गर्दा आनन्द लागेको बताइन् ।‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले अहिले अन्तरराष्ट्रिय स्तरको क्रिकेट स्टेयिडयम बनाउने तयारी थालेको छ । सोही, स्टेडियम निर्माणमा नायिका सिवाकोटीले सहयोग गरेकी हुन् ।

salyan