Simta
Simta
lekbesi

विदेशबाट आएका ब्याक्ति लुकाउनेलाई पनि कारवाही ,

Gurvakot

वैशाख ३ ,काठमान्डौ – सरकारले नेपालमा लकडाउनको समयअवधि वैशाख १५ गते सम्म थपेको छ भने लकडाउनलाई थप कडा पार्ने बताएको छ ।

तेस्तै नेपालमा पनि कोरोनाका संक्रमित फेलापर्ने क्रम जारि छ । हाल सम्म नेपालमा विदेशबाट आएका ब्याक्तिमा कोरोना पुस्टि भएको हुनाले विदेशबाट आएका नागरिकहरुको खोजि तलास गर्न सरकारले स्थानीय प्रशासनलाई जानकारी गरेको छ ।

विदेशबाट आएका हरुलाई स्थानिय प्रशाशनमा जानकारी दिन र एदि कोहो कसैले ब्याक्ति लुकाउने गरेको जानकारी पाएमा सरकारले कारवाही गर्ने बताएको छ ।

lekbesi

सरकारले दिएको आदेश पालना नगरी सीमा क्षेत्रबाट अनधिकृत रुपमा प्रवेश गर्ने र नेपालमा प्रवेश गरेर पनि स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइएमा कानुनबमोजिम कारबाही गरिने संचार मन्त्रि डा. युवराज खतिवडाले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

Simta