४.७ रेक्टरको भुकम्प ,

वैशाख ४ ,काठमान्डौ – सोलुखुम्बमा गयराती भुकम्प गयको छ ।

सोलुखुम्बको फेरा केन्द्र बिन्दु बनाएर ४.७ रेक्टरको भुकम्प गएको रास्ट्रीय भुकम्प मापन केन्द्रले जनाएको छ ।

गय राति १२ बजेर ५५ मिनेटमा भुकम्प गयको मापन केन्द्रले जनाएको छ ।भुकम्प पछि स्थानीय केहि मिनेट त्रसित र हतोत्साहित बनेका थिए ।

lekbesi