suekhet
bheriad

म आमा बन्न चाहन्छु दीपिका पादुकोण ,,

lekabesi

चैत २५ – बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको चाँडै बिहे हुने चर्चा व्यापक छ । दीपिकाको हालैको एउटा अन्तरवार्ताले पनि यसलाई बल पुर्‍याएको छ ।अन्तरवार्तामा उनले भनेकी छिन्, ‘विवाह मेरो जीवनका लागि जरुरी हिस्सा हो । म पनि मेरा अभिभावकहरु जस्तै विवाह गरेर बस्न चाहन्छु ।

आफु विवाहको लागि तयार भएको अन्तरवार्तामा उनले बताएकी छिन् । फ्लिमलाई तत्काल छोड्न सक्दिन तर आफ्नो घर परिवार जस्तै गरेर विवाह बन्धनमा बाँधिन चाहन्छु उनले भनिन।

अहिले म यहि फ्लिमको कमले गर्दा आम बुवा संग पनि भेट हुन् पाको छैन यदि भेट्न पर्यो भने पनि टाइम सेडिउल गर्न पर्छ अब मा नाईका मात्र न भयर यौटा घरको महिला भयर पनि देखाउन चाहेको उनले बताई।जुन दिन मेरो साईत आउछ त्यो दिन मा बिहे गर्छु अहिले तत्काल काम भने छोड्दिन यदि तत्काल काम छोडे भने त वारी परिका मान्छेहरु पागल बान्न सक्छन उनले खुसि हुदै भनिन। जुन दिन मेरो साईत आउछ त्यो दिन म बिहे गर्छु अहिले तत्काल कम भने छोड्दिन ,यदि तत्काल काम छोडे भने त वरी परिका मान्छेहरु पागल बान्न सक्छन उनले खुसि हुदै भनिन।