रुपन्देहीमा एकतिस हजार चार सय मेट्रिकटन गहु पानीले नस्ट ,,
चैत २५ , रुपन्देही – रुपन्देहीमा एकतिस हजार चार सय मेट्रिकटन गँहु पानीले नस्ट गरेको छ ।केहि दिन देखि परेको अविरल बर्षाले गर्दा देश भरको हेरेक ठाँउमा अन्न बालि नस्ट गरेको छ। कृषकले बालि लागेर भित्र्याउने बेलामा परेको असिना पानीले अन्नबालीमा क्षति पुगेको हो ।लामो समय सम्म परेको बर्षाले रुपन्देहीमा मात्र एकतिस हजार मेट्रिकटन गँहु नस्ट गरेको भोजराज सापकोटाले जानकारी दिय ।देशको सभै भन्दा बडी गँहु उत्पादन हुने क्षेत्र रुपन्देही हो , रुपन्देही बाट देशका विभिन्न ठाउमा गँहु पठाउने गरिन्छ रगँहु को बिउ समेत सप्लाई गरिन्छ। तर यसपटक भने पहिलेको वर्ष भन्दा ५ % ले गँहुको उत्पादन घट्ने कृषिविज्ञ हरु बताउछन। बर्षाले गर्दा गँहुको बाला लाग्न नसक्नु र लागे पनि फल दिन नसक्नुले यो बर्ष कृषक हरु सबै चिन्तित छन्।