कोरोना संक्रमित श्रेष्ठले ठिक भएपछि यस्तो भनिन कस्तो हुन्छ अवस्था भिड्यो सहित ,

वैशाख ६ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमित दोश्रो बिरामी ठिक भएर आज घर फर्केकी छिन ।

काठमान्डौ स्थायी निवासी प्रसिद्दि श्रेष्ठ गत चैत १० गते कोभिड १९ को संक्रमण फेलापरेपछि उपचारार्थ शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

उनले फर्किदै गर्दा कोरोनालाई परास्त गरेका आफ्ना अनुभव एसरि बताईन ,

lekbesi